नियम ४३
जाँचपास किताब
ऐनको दफा ९१ र ९२ तथा नियम ३९, ४० र ४१ बमोजिम जाँचपास प्रमाणपत्र दिइएको, पुन जाँचपास गरिएको र जाँचपास स्थगित गरिएको व्यहोरा अद्यावधिक रूपमा राख्न कार्यालयले अनुसूची–४६ बमोजिमको ढाँचामा जाँचपास किताब तयार गरी राख्नु पर्नेछ ।